कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीले आज भर्चुअल संवाद गरी आगामी आर्थिक वर्षबाटै किसानको राष्ट्रिय बजार सञ्जाल निर्माणको काम शुरु प्रतिबद्धता व्यक्त गरेका छन्। छलफलमा सङ्घीय, प्रदेश र स्थानीय सरकारको बजेट किसानको राष्ट्रिय बजार निर्माणमा केन्द्रित गर्ने सहमति भएको छ। ‘सुरक्षित कृषि, सुनिश्चित बचत’ कार्यक्रमको एक महत्वपूर्ण…