थप ९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ३०४

कोरोना भाइरसका संक्रमित व्यक्तिको संख्या ३०४ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको पीसीआर परीक्षणमा ८ जना पुरुष र १ महिलामा कोभिड १९ संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारी अनुसार रौतहटका २१ देखि ३० बर्ष सम्मका ७ जना पुरुष तथा एक २८ वर्षिय महिला र बाराका ३८ वर्षिया…