एकाबिहानै थप ३० जनामा कोरोना पुष्टि, कूल संख्या ४८७ पुग्यो

नेपालमा थप ३० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। नवलपरासी, कपिलवस्तु, सर्लाही र चितवनमा थप ३० जना नयाँ कोरोना संक्रमित भेटिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार राष्ट्रिय अनुसन्धान प्रयोगशाला काठमाडौ र भरतपुर चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएको हो।  यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ। नेपालमा कोरोना भाइरस…