धुलिखेल अस्पतालमा जेठ १ गते बिहीबार राति मृत्यु भएकी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको राष्ट्रिय जनस्वास्थ्य जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षण नतिजा पनि पोजेटिभ आएको छ। स्वास्थ्य मन्त्रालयका स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार मृतक महिलाको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको छ। धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा पनि कोरोना संक्रमण देखिएको थियो। तर…