सनराइज बैंक (SRBL) को वितरण योग्य मुनाफा १७ करोड ५५ लाख २० हजार रुपैयाँ ऋणात्मक बनेको छ। बैंकको मंगलबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार यस्तो देखिएको हो। राष्ट्र बैंकको व्यवस्था बमोजिम बैंकले बैधानीक जगेडा कोषमा १८ करोड ७० लाख र नियामकीय जगेडा अन्तर्गत ७२ करोड ३५ लाख रुपैयाँ व्यवस्थापन गर्दा शेयरधनीलाई बाँड्ने रकम भने ऋणात्मक…