स्वावलम्बनको नाफा ३० करोड माथि, पूँजीवृद्धिले इपिएसमा चाप

स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड (SWBBL)  ले चालु आर्थिक वर्षका तेस्रो त्रैमाससम्ममा ३० करोड २७ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा २८ करोड ५५ लाख नाफा कमाएको लघुवित्तले १ करोड ७२ लाख रुपैयाँले नाफा बढाएको हो। गत आवमा २६ प्रतिशत बोनस बाँडेर ७९ करोड २३ लाख रुपैयाँ चुक्ता…