पाँच हजार स्वाब सङ्कलन गर्न सामग्रीसहित स्वास्थ्य टोली पठाइयो

आवश्यकता तथा प्राथमिकताका आधारमा पाँच हजार ३०० स्वाब सङ्कलन गरी कोरोना परस्क्षण गर्ने योजना अनुसार विभिन्न प्रदेशमा आवश्यक स्वास्थ्य सामग्री सहित टोली पठाइएको छ । नेपाली सेनाको छाउनीस्थित कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको संयोजनमा आवश्यक स्वास्थ्य सामग्री तथा उपकरणसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त स्वास्थ्य टोलीलाई आज प्रदेश…