वाणिज्य बैंकहरुमध्ये जेठो बैंक नेपाल बैंक लिमिटेड (NBL) को वितरणयोग्य नाफा ६ करोड १९ लाख ८२ हजार रुपैयाँ ऋणात्मक बनेको छ। चालु आवको ९ महिनामा गत आवको यसै अवधिको तुलनामा ११ प्रतिशत कम नाफा आर्जन गरेको बैंकको आम्दानीका शिर्षहरु घटेर राष्ट्र बैंकको नियामकीय र बैधानीक कोषहरुमा रकम व्यवस्थापन शेयरधनीलाई वितरण गर्न मिल्ने रकम ऋणात्मक बनेको…