उद्योग, व्यवसाय सञ्चालन गर्न दिने सरकारको निर्णयको परिसंघद्धारा स्वागत

नेपाल उद्योग परिसंघले लकडाउनका समयमा प्रक्रिया र्पुयाएर केही उद्योग, व्यवसाय सञ्चालन गर्न दिने सरकारको निर्णय स्वागत योग्य रहेको जनाएको छ। यसबाट सामान्य रुपमा भए पनि औद्योगिक गतिविधी बढ्न गई अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने विश्वास परिसंघको छ ।परिसंघले सञ्चालनमा आउने उद्योग व्यवसायहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको अनुसरण गर्न पनि आग्रह गरेको छ । यसैगरी…