रोजगारीका लागि दैनिक २ हजार बढी नेपालीले देश छाड्दै, मंसिरमा मात्रै ७१ हजार बाहिरिए

सरकारले स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्न नसक्दा दैनिक २ हजारभन्दा बढी नेपाली युवाशक्ति विदेश जाने बाध्य हुने गरेको छन् । वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनामा विदेश जाने नेपालीको संख्या ७१ हजार २ सय ७६ पुगेको छ । यो नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या हो । मंसिर महिनामा ३६ हजार ८० जनाले नयाँ…