स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो खुद नाफामा उच्च सुधार गरेको छ। गत आवको यसै अवधिको तुलनामा लघुवित्तले चैत मसान्तसम्ममा १९७.५० प्रतिशतले खुद नाफा बढाएको हो। लघुवित्तले चैत मसान्तसम्ममा १ करोड ७९ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो। गत आवको यसै अवधिमा यस्तो नाफा ६० लाख ३९ हजार थियो। चैत मसान्तसम्ममा लघुवित्तले…