कांग्रेसद्वारा आठ पीएचडी होल्डर सम्मिलित ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाले देशको विविध क्षेत्रमा पारेको असरबारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न आठ जना पीएचडि होल्डर सहित चौध सदस्यीय ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन गरेको छ ।पार्टीको केन्द्रीय कार्यसमितिको यही वैशाख १७ गते सम्पन्न बैठकले कोरोनाले देशको विविध क्षेत्रमा कोरोनाले पारेको असरबारे अध्ययन गर्न विभिन्न समिति गठन…