धरहरा र रानीपोखरी निमार्णको काम पुन: सञ्चालन

कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण रोकिएको रानीपोखरी र २२ तले धरहरा पुनःनिर्माणको काम पुनः शुरु भएको छ । लकडाउनका कराण रोकिएको धरहराको निर्माण गत शनिबार र रानीपोखरीको पुनःनिर्माण आइतबारदेखि शुरु गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ। प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार सामाजिक दूरी र स्वास्थ्यलाई ध्यानमा…