मूलुकभर ३१९ जना कोरोना रेडजोनमा, आइसोलेसनमा ८९ र २२ हजार ९७८ जना क्वारिन्टाइनमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म मूलुकभर ३१९ जना कोरोना संक्रमणको रेड जोनमा परेका छन्। गत २४ घण्टामा आफ्नो स्वास्थ्य जाँच गराएका ३०१ जनामध्ये थप ४ जना गरि गरि कूल ३१९ जना रेड जोनमा परेका हुन्। रेड जोनमा परेकाहरुलाई सम्भावित संक्रमित हुनसक्ने भएकाले स्वास्थ्य मन्त्रालयको महाशाखा अन्तर्गत ट्रेसिङ्ग र नमुना परीक्षणको काम अगाडि बढाइएको मन्त्रालयले…