विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि लकडाउन गरेको एक महिना आठ दिन पुगेको छ । यो अवधिमा भारतीय अर्थतन्त्र करिब ठप्प भएपछि अन्तराष्ट्रिय लगानीको रहेको पूँजी बजार भने खुला रहेको छ । पुरै लकडाउन रहेको अप्रिल महिनामा भारतीय शेयर लगानीकर्ताले १६ लाख करोड भारतीय रुपैयाँ कमाएका छन् । कोरोना भाइरसको फैलदो…