लकडाउनकै बेला निम्बसले बिस्तार गर्यो उत्पादन तथा अनलाइन सेवा

कोरोना भाइरस (कोभिड–१९) को प्रकोपको अबस्था निरन्तर रहिरहँदा निम्बस समुहले देशव्यापी रूपमा आफ्ना उत्पादन तथा सेवा विस्तार गर्न विभिन्न उपायहरु प्रयोगमा ल्याउँदै आएको छ । गत चैत्र ९ बाट निम्बसले आफना ग्राहक वर्गलाइ सुरक्षित किनमेलको प्रत्याभुति दिलाउन www.nimbusbazar.com मार्फत अनलाइन अर्डरहरु लिन सुरु ग¥यो । सुरु दिनहरुमा निम्बसले सीमित मात्रामा दैनिक आवश्यकताका वस्तुहरु उपलब्ध गराएको…