बैंक तथा वित्तीय संस्थाको नाफा ८ अर्बले बढ्यो, ‘प्रोभिजन फिर्ता’ र ‘रिकभरी रिटन अफ’मा सुधार

बैंक तथा वित्तीय संस्थाले एक महिनामा करिब ८ अर्बले खुद नाफा बढाएका छन् । बैंक तथा वित्तीय संस्थाले छुट्याएको जोखिम व्यवस्थाको फिर्ता र रिकभरी फ्रर्म लोन रिटर्न अफ बढेपछि नाफा बढाएका हुन । चालु आर्थिक वर्षको कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाको खुद नाफा ७ अर्ब ७५ करोड ९० लाख रुपैयाँ रहेको छ । चालु आर्थिक…