कैलालीको लम्कीका २१ वर्षीय कोरोना संक्रमित युवक अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी कोरोना संक्रमित भएर डिस्चार्ज हुने चौथो व्यक्ति हुन्। उनी १६ दिनअघि सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए । उनको आइतबारै अपराह्न डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। गत चैत ११ गते भारतको मुम्बईबाट घर फर्किएका ती युवकमा चैत २२ गते कोरोना संक्रमणको पुष्टि…