कोभिड-१९ को संक्रमणबाट अति प्रभावित युरोपेली मुलुक मध्येको स्पेनमा गत मार्च १४ देखि कडा लकडाउनका बीच बालबालिकाहरु घरभित्रै थुनिएका छन् । वयस्कहरुलाई खाद्यान्न, औषधि लगायतका अति आवश्यक कामका लागि घर बाहिर निस्कन दिइन्छ । तर बालबालिकालाई भने कोरोना भाइरसको संक्रमण फैलिने डरले कडा नियमकाबीच घरबाट बाहिर आउन समेत दिइएको छैन । स्पेनमा भाइरसको संक्रमण विस्तारै…