कोरोनाबाट ११ लाख १९ हजार संक्रमित, ५९ हजार २४५ को ज्यान गयो

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड १९) बाट विश्वभरीमा शनिबार दिउँसो २ बजेसम्म ११ लाख १९ हजार ७०२ जना संक्रमित भएका छन्। यस रोगबाट ५९ हजार २४५ जनाको ज्यानको ज्यान गएको छ भने संक्रमण २०७ देशमा यो रोग फैलिसकेको छ। वल्डमिटरका अनुसार २ लाख २९ हजार ३३८ निको भएर घर फर्किएका छन्। अझै…