भारतमा सेनिटाइजर र साबुनको मूल्य १५ प्रतिशतले घटाईयो

भारतमा सेनिटाइजर र साबुनको मूल्य १५ प्रतिशतले घटेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारणले उच्च माग रहेको सेनिटाइजर र साबुनको मुल्य घटाएको उत्पादक कम्पनीहरुले जनाएका छन् । हिन्दुस्तान युनिलीभर, गोदरेज कन्ज्यूमर तथा पतन्जली कम्पनीले कोरोना भाइरसको संक्रमण रोक्न मद्दतगर्ने गरी उत्पादन वढाउने र मूल्य घटाउने निर्णय गरेका हुन ।  हिन्दुस्तान यूनिलिभर ले कोरोना…