विदेशमा रहेका नेपालीहरुले स्वास्थ्यमा कुनै समस्या आए दूतावासमा सम्पर्क गर्न अनुरोध

नेपाल सरकारले विदेशमा रहेका नेपालीहरुले स्वास्थ्यमा कुनै आशंका देखिएमा वा अन्य समस्याहरु परेमा सम्बिन्धत देशहरुमा रहेको नेपाली दुताबासको नम्बरमा सम्पर्क गर्न सक्नेछन्। नेपाली राजदूतावास भारत : +91-11 23476200/+91-11 2332 7361 नेपाली राजदूतावास जापान : +81-03-3713-6241 or 6242 नेपाली राजदूतावास (सयुंक्त राज्य अमेरिका) : +12026674550नेपाली राजदूतावास (सयुंक्त अधिराज्य, लण्डन) : +4402072291594नेपाली राजदूतावास ( हंगकंग) : +85223697813नेपाली…