नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष सतिस कुमार मोरले कोरोना भाइरसको सम्भावित संक्रमण रोकथामका लागि परिसंघले सक्रिय भुमिका निर्वाह गर्ने बताएका छन् । अधिकांस क्षेत्र तथा व्यवसायिक घरानाले सरकारसँग सहुलियत माग गरिरहेको सन्दर्भमा नोटबजारले राखेको जिज्ञासामा उनले भने ‘सहुलियतको कुरा उठाउनै नमिल्ने भन्ने हुँदैन । तर अहिले हाम्रो प्राथमिकता सामाजिक उत्तरदायित्वको हो । समस्या आयो…