जनता बैंकको एक सय बराबर ग्लोबल आइएमई बैंकको ८५ कित्ता शेयर

जनता बैंकको सय कित्ता बराबर ग्लोबल आईएमई बैंकको ८५ कित्ता शेयर कायम हुनेगरी जनता र ग्लोबल बैंक एक आपसमा मर्ज हुने भएका छन् । सोमबार सम्पन्न जनता बैंकको दशौं वार्षिक साधारणसभाले शेयर स्वाप रेशियो पारित गरेको छ । सभाले जनता बैक नेपालको १०० कित्ता शेयरलाई ग्लोबल आईएमइ बैक लिमिटेडको ८५ कित्ता (१ः०.८५) शेयर आदान प्रदान…