मेगामा विलय हुन लागेको गण्डकी विकास बैंकको नाफा १५ प्रतिशतले घट्यो

मेगा बैंकमा विलय प्रक्रियामा रहेको गण्डकी विकास बैंकको नाफा चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १५.३९ प्रतिशतले घटेको छ । बैंकले चालु आवको असोजसम्ममा ८ करोड ६९ लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा गत आवको सोही अवधीको तुलनामा १५.३९ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको असोजसम्ममा बैंकले १० करोड २७ लाख रुपैयाँ नाफा…