४० पटक नेपाल आएका जापानका इसोइका नेपाल भ्रमण वर्षको दूत नियुक्त

नेपाल भ्रमण वर्ष २०२० मा जापानका लागीे नेपालमा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएका गिनिज बुक अफ दी वल्र्ड रेकर्डमा नाम लेखाइसकेका हिरोमी इसोइकालाई सद्भावना दूत नियूक्त गरेको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजनागरी भ्रमण वर्षका संयोजक सुरज वैद्यले सद्भावना दूतको प्रमाण–पत्र हस्तान्तरण गरेका छन् । सन् २००१ जनवरी १ तारिककै दिन विश्वकै सवैभन्दा ठूलो…