भारतीयको दैनिक जन्य खर्च ८.८ प्रतिशतले घट्यो, अत्यावश्यक बस्तुको मागमा करिब २० प्रतिशतको गिरावट

भारतमा उपभोक्ताले गर्ने खर्चमा चार दशकमै पहिलोपटक कमी आएको अध्ययनले देखाएको छ । अध्ययन अनुसार भारतको कूल जनसंख्या एक अर्ब ३० करोडमध्ये करिब दुई तिहाईको खाद्यान्न, शिक्षा र लत्ताकपडामा हुने खर्च घट्नुका साथै अनाज जस्ता अत्यावश्यक बस्तुको माग करिब २० प्रतिशतले घटेको हो । भारतको अग्रपंक्तिको आर्थिक पत्रिका बिजनेस स्टान्डर्डले गरेको अध्ययनले भारतीय प्रधानमन्त्री नरेन्द्र…