सामाजिक सुरक्षा कोषमा थप २ अस्पताल आबद्ध भएका छन् । यो सँगै सामाजिक सुरक्षा कोषमा आवद्ध हुने कुल अस्पतालको संख्या ८५ पुगेको छ ।योगदानकर्ताको धनत्वलाई आधार मानेर कोषले भखरै मात्र भरपुर सेन्ट्रल हस्पिटल र बालाजु जनमैत्री अस्पतालबाट आफ्नो सेवा प्रदान गरेको कोषका उप कार्यकारी निर्देशन विवेक पन्थी बताउँछन्। अब कोषमा आवद्ध भएका योगदानकर्ताले ८५ अस्पतालहरुमध्ये…