मन्दीको त्रासमा अमेरिकी स्टक बजारमा १० प्रतिशतसम्मको गिरावट

कोरोना भाइरसको विश्वव्यापी प्रकोपसँगै प्रभावित आर्थिक गतिविधिका कारण अमेरिकाको केन्द्रीय बैंक संघीय रिजर्बले चालेको सङ्कटकालीन कदमसँगै वाल स्ट्रीट स्टक बजारमा सोमबार १० प्रतिशतको गिरावट आएको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) सँग लड्न अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ ९फेड०ले आपतकालीन रुपमा ब्याजदर घटाउँदै शून्य दशमलब २५ कायम गरेसँगै आइतबार स्टक बजारमा पनि यस प्रकारको…