विद्युत् चुहावट घट्दो, वक्यौता प्रतिशत पनि घट्दै

रुपन्देहीमा विद्युत् चुहावट घट्दै गएको देखिएको छ । नियन्त्रणका कार्यक्रम प्रभावकारी र विद्युत्मा प्राविधिक सुधार भएकोले चुहावट घट्दै गएको नेपाल विद्युत् प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले जानकारी दिए। बुटवल उप– महानगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका लगायतका क्षेत्रमा प्रत्यक्ष हुकिङ, मिटर र मागको आधारमा चुहावट हुने गरेको बताइएको छ। “विद्युतको खपत गर्नेले जती स्वीकृति…