भ्रष्टाचार निवारणका लागि अहिलेको प्रयत्न पूर्ण छैन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले बहुआयामिक रूपमा रहेको भ्रष्टाचारलाई अहिलेको प्रयत्नले पूर्ण रुपमा निवारण गर्न नसक्ने बताएका छन् । भ्रष्टाचार निवारणका लागि सरकारी, सार्वजनिक, निजी क्षेत्र र नागरिक समाजले सहकार्य गर्नुपर्ने धारणा राखेका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८० का सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा उनले भ्रष्टाचार हुनुका कारण पहिचान गरी निवारणका निम्ति सरकारले…