निर्माण क्षेत्रमा अमेरिकाद्वारा लगाइएको प्रतिबन्धप्रति इरानद्वारा विरोध

अमेरिकाले इरानी निर्माण क्षेत्रमा लगाएको प्रतिबन्धप्रति इरानको विदेश मन्त्रालयले शनिबार विरोध जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “अमेरिकाले इरानको निर्माण क्षेत्रमा लगाएको प्रतिबन्धले वासिङ्टनको ‘कमजोरी र असफलता’ को सङ्केत गर्दछ ।”  मौसवीले भने, “दुर्भाग्यवस अमेरिकी कुटनीतिले मध्यस्थतामार्फत् आफ्नो क्षमता देखाउनुभन्दा हस्तक्षेप र आर्थिक आतङ्कमा विश्वास गर्न थालेको…