हुन्डाई ओपन गल्फ प्रतियोगिताका उत्कृष्ट गल्फरलाई आइ टेन गाडी

हुन्डाई ओपन गल्फ प्रतियोगिता आउदो शुक्रबार र शनिबार हुने भएको छ । लक्ष्मी हुन्डाईको मुख्य प्रायोजन रहेको प्रतियोगिता गोकर्ण गल्फ कोर्षमा हुनेछ । दुई दिन चल्ने प्रतियोगितामा १३० गल्फरको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन । १८ होलमा स्टेबल फोल्ड फरम्याटमा हुने प्रतियोगिता तीन बाई चार ह्याण्डिक्यापमा हुनेछ । प्रतियोगितामा ६० बर्ष…