नेपाल र चीनबीचका बीस बुँदे सम्झौता र समझदारीः रेलपरियोजनाको सम्भाव्यता अध्ययन पनि

चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच आज बीस समझदारीपत्र र ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र)का दस्तावेजमा हस्ताक्षर भएको छ । नेपाल सरकार र चीन सरकारका उच्च अधिकारीले ती दस्तावेजमा आजै हस्ताक्षर गरी आदान प्रदान गर्नुभयो । हस्ताक्षर भई आदानप्रदान भएका दस्तावेजः १. नेपाल र जनवादी गणतन्त्र चीनबीच सीमा व्यवस्थापन…