‘डुइङ बिजेशन’ इन्डेक्समा नेपालले गर्यो सुधार, १६ स्थान माथि उक्लियो

विश्व बैंकले प्रकाशित गरेको डुइङ बिजनेश रिपोर्ट २०२० मा नेपालले अघिल्लो वर्षको तुलनामा ठूलो सुधार गरेको छ । गत वर्ष ११० स्थानमा रहेकोको नेपालको स्थान यो वर्ष ९४ स्थानमा उक्लेको छ । नेपालले डुइङ बिजनेश गणना हुने १० सुचाकंमा ५ वटामा सुधार गरेपछि अघिल्लो बर्षको भन्दा १६ स्थान मािथ उक्लिएको हो । विश्व बैंकले १९०…