सिर्जना फाइनान्सको साढे २७ करोडको हकप्रद खुल्यो

सिर्जना फाइनान्सको ४६ करोड ७ लाख रुपैयाँको १०:६ अनुपातमा २७ करोड ६४ लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री खुला खुला भएको छ। फाइनान्सले असोज १७ गतेदेखि चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद बिक्री खुला गरेको हो। फाइनान्सले प्रतिकित्ता १०० रुपैयाँका दरले १०ः६ अनुपातमा कुल २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो।हकप्रद प्रयोजनको…