आशा लघुवित्तको १२ प्रतिशत बोनसपछिको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्जले आशा लघुवित्त वित्तीय संस्थाको १२ प्रतिशत बोनसपछिको शेयर मूल्य समायोजन गरेको छ । समायोजनपछि कम्पनीको शेयर मूल्य ३८७ रुपैयाँ ५० पैसा कायम भएको छ । बुधबार यहि मूल्यका आधारमा कारोबार खुला हुनेछ । लघुवित्तले आगामी कात्तिक ७ गते साधारण सभाभ बोलाएको छ । साधारण सभाका लािग कम्पनीले बुधबार ९असोज १५ गते० देखि…