कुन कुन शिर्षकमा के कहाँ पुगेन हामी व्यवस्था गर्छौँ : वाणिज्य तथा आपूर्ती सचिव डा. अर्याल

उद्योगा वाणिज्य तथा आपूर्ती मन्त्रालयका वाणिज्य तथा आपूर्ती सचिव डा. बैकुण्ठ अर्यालले नेपालको कानूनभित्र सबै नागरिक हुने भएकाले व्यापारी व्यवासायी पनि त्यहिभित्र रहेर काम गर्नुपर्ने बताएका छन् । उनले कानूनमै रहेर काम गर्दा कर प्रणाली, उपभोक्त संरक्षण ऐन, कालो बजारी ऐन, सम्पत्ति शुद्धिकरण कहाँ के के बुँदाले अफ्टरो पार्यो सहजकताको लागि आफू तयार रहेको उल्लेख…