पेप्सी उत्पादक बरुण बेभरेजको साढे ८ महिनाको आम्दानी चार अर्ब ८० करोड

हल्का पेयपदार्थ पेप्सीको लागि नेपालको आधिकारिक बिक्रेता बरुण बेभरेजको आम्दानी आकर्षक बढेको छ । इक्रा नेपालका अनुसार सन् २०२४ को साढे आठ महिनामा ४ अर्ब ८० करोड ४० लाख आम्दानी गरेको छ । सन २०२३ मा ७ अर्ब ६२ करोड ७० लाख आम्दानी गरेको बरुण बेभरेजले सन् २०२२ मा ८ अर्ब २ करोड ४० लाख…