नेप्से सूचकमा हुने वृद्धिको सीमा परिमार्जन हुँदै, अब ५ प्रतिशतमा पहिलो ब्रेक, अरु केके हुँदैछ परिवर्तन ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेप्से सूचकमा हुने वृद्धि वा गिरावटको सीमालाई परिमार्जन गर्ने भएको छ । नेप्सेले शेयर बजारको उतारचढाव नियन्त्रणका लागि प्रयोग गर्दै आएको ‘सर्किट ब्रेकर’ प्रणालीमा परिवर्तन गर्ने भएको हो । नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ लाई संशोधन गर्दै नयाँ व्यवस्था प्रस्ताव गरेको छ । जसअनुसार ५ प्रतिशतमा पहिलो…