कारोबारको पहिलो घण्टामा नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौँ । कारोबार सुरु भएको पहिलो घण्टामै सेयर बजार परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार मध्यान १२ बजे नेप्से १२.०५ अंकले घटेर २७८८.७ अंकमा पुगेको छ । यो अवधिमा ३०६ कम्पनीका १ करोड २ लाख ३४ हजार ६३१ कित्ता सेयरहरू ३ अर्ब ४६ करोड ७७ लाख ९५ हजार रुपैयाँमा किनबेच भएका छन् ।…