काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबारका लागि १२३ योग्य ठहर गरेको छ । नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२ को परिच्छेद ३ को दफा ८०१ बमोजिम कम्पनीहरुलाई योग्य ठहर गरेको हो । सूचीमा वाणिज्य बैंक र विकास बैंकहरू लगायत फाइनान्स, लघुवित्त, बीमा, जलविद्युत र अन्य समूहका कम्पनीहरू रहेका छन् । मार्जिन…