नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता, साढे तीन वर्षभित्र सक्ने

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता भएको छ। जापान सरकारको ऋण सहायतामा बन्न लागेको सो सुरुङ माग निर्माणको लागि सोमबार एक कार्यक्रमका बीच नागढुंगा सुरुङमार्ग निर्माण परियोजना र जापानको 'हाजमा अन्डो कर्पोरेसन’बीच ठेक्का सम्झौता भएको हो। साढे तीन वर्षभित्र निर्माण सम्पन्न हुने गरी सो सुरुङ मार्गको ठेक्का सम्झौता गरिएको सडक विभाग, वैदेशिक समन्वय महाशाखाका प्रमुख…