कृषि विकास बैकद्धारा माईतीघर मण्डलामा बृक्षारोपण

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा माईतिघर मण्डलाको चौरीमा विभिन्न जातका फलफूलका विरुवाहरु रोपिएका छन् । असोज ४ गते शनिवार संविधान दिवस मनाउने क्रममा बृक्षारोपण कार्यक्रम संचालन गरिएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा उपस्थित कर्मचारीहरुलाई बैंकका प्रमुख कार्यकारी अनिल कुमार उपाध्यायले विरुवाको संरक्षण र मण्डलाको सरसफाईमा विशेष ध्यान दिन निर्देशन दिए । विगत…