भाषणमा चल्ने शेयरबजार : अर्थमन्त्रीको सकारात्मक अभिव्यक्तीले उछाल

निरन्तर आठ कारोबार दिन ओरालो लागेको शेयरबजारमा नवौं दिनमा एकाएक उछाल आएको छ । आइतबार र सोमबार लगातार दोहोरो अंकले झरेको नेप्से मंगलबार एक्कासी २७ अंकले उकालो लागेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारमा लगानीको उपयुक्त समय आएको बताएकै दिनमा बजारको रुप नै बदलिएको छ । दैनिक राताम्मे हुँदै आएको बजारमा एक्कासी हरियाली…