सानिमा माई हाइड्रोपावरले आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमासमा नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको विद्युत बिक्री आय बढेपछि नाफा बढेको हो। पुसमसान्तसम्म सानिमाले २८ करोड ७९ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २५.३६ प्रतिशतले बढी हो । गत वर्ष यसैअवधिमा सानिमा माईले २२…