सुनको भाउ सस्तियो, चाँदी स्थीर

सुनको भाउ मंगलबार घटेको छ। सोमबार ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १०० रुपैयाँ घटेर ७५ हजार ९०० रुपैयाँ कारोबार भैरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि तेजावी सुनको भाउ प्रतितोला ७५ हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला ८८० रुपैयाँमा कारोबार भैरहेको छ । माघ २७ गते सोमबार छापावाला सुनको…