सरकारले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा विभिन्न विकास आयोजना कार्यान्वयनको लागि ७२ अर्ब ९८ करोड २३ लाख बराबरको वैदेशिक सहायताको प्रतिवद्धता प्राप्त भएको जनाएको छ । बजेटको अर्ध बार्षिक समीक्षाका क्रममा अर्थमन्त्री डा. युवाराज खतिवडाले उक्त अवधिमा १५ अर्ब ९ करोड ३१ लाख (२०.७ प्रतिशत) बराबरको अनुदान सहायता र ५७ अर्ब ८८ करोड ९२लाख…