आँधिखोला लघुवित्त (AKBSL) ले आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमाससम्म ८८ लाख ६६ हजार खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ९४.५१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ४५ लाख ५८ हजार खुद नाफा गरेको थियो । लघुवित्तले ४१ करोड ८८ लाख कर्जा सापटी र…