सम्पत्ति शुद्धिकरण, कर र मार्जिन कलको त्रासले शेयर बजारमा निरन्तर गिरावट

सम्पत्ति शुद्धिकरण सम्वन्धी नयाँ कानुन लागू हुने चर्चा चलिरहदा शेयर बजारको गिरावटले निरन्तरता पाएको छ। शेयर कारोबारमा लाग्ने पूँजीगत लाभकरको विवाद साम्य भइनसक्दा लगानीकर्तामा मार्जिन कलको त्रास थपिदा बजार घट्ने क्रमले तिब्रता पाएको छ । पछिल्लो आठ कारोबार दिनमै नेप्से सूचक ७२ अंक बढीले ओरालो लागेको छ । आइतबार र सोमबार दुई दिनको अवधिमा मात्रै…